२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीको आरोपमा २ भारतीय पक्राउ

अ+ अ-

काठमाडौँ । मन्दिरबाट घण्टी चोरेको आरोपमा २ जना भारतीय पक्राउ परेका छन्। दोधारा चाँदनी-२ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट घण्टी चोरेको आरोपमा उद्यमसिंह नगर (भारत) निवासी अन्दाजी वर्ष १८ का आरिफ अन्सारी र वर्ष २४ का बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ।

मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। स्थानीयले मन्दिरमा चढाएको घण्टी चोरिरहेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा गएको टोलीले आरोपी भारतीय अन्सारी र अव्वासीलाई पक्राउ गरि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कबाड खरिद गर्ने निहुँमा भारतीयले स्थानीयलाई ठग्दै आएको स्थानीयको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस