२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्दै छु : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्ने बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्टसहित माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र प्रदेश सांसद ओमविक्रम भाटले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले २७ गतेभित्र सरकार गठनका लागि आह्वान गरेको जानकारी दिँदै बहुमत पुर्‍याउन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक भएको भन्दै रेशम चौधरीको मुद्दामा चासो राखेका हुन् ।

भाटले नागरिक उन्मुक्तिले रेसमको मुद्दा अघि बढाउने आधार भएपछि मात्र समर्थन गर्ने बताएकाले त्यसबारे चासो राखेको जानकारी दिए । उनीहरूले अध्यादेश अब के हुन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।

प्रधानमन्त्रीले भने रेशम चौधरीका विषयमा कुनै न कुनै निकास निकाल्नुपर्ने भन्दै त्यसका लागि गठबन्धनमा छलफल गर्ने बताएका छन् । “अध्यादेश त अघिल्लो सरकारले ल्याएको हो र सदन सुरु भएसँगै त्यो निष्क्रिय भएको छ । तर, रेसमजीका विषयमा कुनै न कुनै निकास निकाल्नै पर्नेछ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भाटले भने, “त्यो निकासका लागि म गठबन्धनमा छलफल गर्दै छु ।”

प्रधानमन्त्रीले रेसमका विषयमा निकास दिनै पर्ने भएकाले आफूले सहमतिमै निकास दिन पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस