शेखर-गगन पक्षले बोलायो बैठक  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शेखर-गगन पक्षले बोलायो बैठक 


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको शेखर-गगन पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।

बैठकमा उक्त समूहका शीर्ष नेताहरू, केन्द्र र प्रदेशमा निर्वाचित-पराजित, भ्रातृ संस्थाका नेताहरू सहभागी हुने छन् ।

चुनावी समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्र जङ्ग शाहीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस