‘नयाँ पुस्तालाई राजनीतिक उपलब्धिका बारेमा बुझाउन आवश्यक’ : मुख्य सचेतक दुलाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले देशको वर्तमान परिस्थिति र नयाँ पुस्तालाई दिइने शिक्षाका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा...