२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न-विकासका काम कसरी भइरहेका छन् ?

अ+ अ-

काठमाडौँ । सरकारी काम कारबाही र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो दिन भएको छलफलमा सचिवहरूले आ-आफ्ना मन्त्रालयमा भइरहेको काम र समस्याका बारेमा संक्षिप्त धारणा राखेको मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए ।

‘हामी छलफलकै क्रममा छौ । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केहीको बाँकी नै छ । भोलि सबैको लिइसकेपछि प्रधानमन्त्रीज्यूबाट जे आउँछ त्यो सार्वजनिक हुन्छ’, मुख्यसचिव वैरागीले भने,‘ सरकार प्रमुखका रूपमा मन्त्रालयहरूमा कसरी काम भइरहेको छ ? भनेर जिज्ञासा राख्नुभयो ।’

त्यसक्रमा प्रधानमन्त्रीले विकासको गति कसरी अघि बढेको छ ? जनताले पाउने सेवा सुविधाहरू कसरी पाइरहेका छन् ? भनेर सरकार प्रमुखको हैसियतले ब्रिफिङ लिएका हुन् । छलफल भोलि पनि हुनेछ । त्यसपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस