बृहत्तर जनकपुर क्षेत्रका गुठी सम्पत्ति संरक्षणका लागि ९ सदस्यीय कार्यान्वयन समिति गठन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्रका गुठी जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। जनकपुर...