प्रचण्डलाई भेट्न खुमलटार जाँदै ओली, बोलाइयो माधव नेपाललाई पनि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रचण्डलाई भेट्न खुमलटार जाँदै ओली, बोलाइयो माधव नेपाललाई पनि


१३ पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्।

खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ। प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता गरेका थिए।

ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस