काठमाडौँ । सत्ता गठबन्धनको बैठक थाँती राखेर बालुवाटारमा तीन नेता छुट्टै छलफलमा जुटेका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो।