२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरको विकासमा सबैको सहकार्य आवश्यक छ : बालेन साह

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरको विकासका लागि सङ्घ सरकार तथा छिमेकी नगरपालिकाको सहकार्य आवश्यक रहेको बताएका छन्। बिहीबार  महानगरको २८ औँ स्थापना दिवसमा बोल्दै मेयर साहले यस्तो कुरा बताएका हुन्। 

महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनप्रतिनिधि, कर्मचारी, पत्रकार बाजागाजा संरक्षण लगायतका व्यक्तिलाई सम्मान कार्यक्रम गरी समापन गरेको हो।

महानगरले डबलीको साङ्केतिक कार्यक्रम, महसुस यात्रा गरेको थियो। जसमा सम्पदा सभ्यतालाई पुनः जागरण पुस्तान्तरण गर्ने लगायतका विषय समेटिएको थियो। मौलिक खाना ह्यान्डिग्राफ्टका सामान प्रदर्शन गरेको छ। 

त्यस्तैगरी, महानगरलाई अनलाइन प्रणालीसँग जोड्नका लागि महानगरवासीलाई घरैबाट सेवा दिने उद्देश्यले ३ वटा अनलाइन सेवा सुरु गरेको छ।

महानगरपालिका सहरी व्यवस्था विभागबाट अनलाइन सेवा सुरु गरेको छ। त्यस्तै, गरी हेरिटेज एप्प, ई सिफारिस एप सञ्चालनमा ल्याएको छ।

लाइनको झन्झट अन्त्य गर्नका लागि अनलाइन सेवा सुरु गरेको मेयर बालेनले बताए।

सुरुवात मात्र गरेका छौँ यसलाई विस्तृत गर्दै सबै वडा र महानगरमा अनलाइन सेवा अगाडि बढाउने तयारीमा रहेको उनले सुनाए।

सङ्घ तथा अन्य नगरपालिकाको विकासका गर्नका लागि सहकार्यमा अगाडि बढ्ने पनि उनले बताए। 

प्रतिक्रिया दिनुहोस