प्रि-ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले ओरालो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले ओरालो


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्रि-ओपन सेसनमा अजा मंलबार नेप्से सूचक २.०४ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रूपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस