२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा सवारी कारबाहीबाट ४ महिनामा साढे २२ लाख राजश्व संकलन

अ+ अ-

लमजुङ । लमजुङमा चालू आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय लमजुङले चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २ सय ५० सवारी कारबाहीबाट उक्त राजश्व संकलन भएको हो । साउन महिनामा पाँच सय ५० सवारीसाधन कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिए ।

साउनमा ट्रक, टिपर ६० वटा, बस ४२ वटा, जिपकार एक सय ५२ वटा, ट्याक्टर ३० वटा, मोटर साइकल २ सय ५१ र अन्य सवारी १५ वटा कारबाहीमा परेका थिए ।

त्यसै गरी भदौ महिनामा ट्रक, टिपर एक सय २३ वटा, बस ३९ वटा, जिपकार एक सय ९१ वटा, ट्याक्टर ६७ वटा, मोटर साइकल चार सय ११ र अन्य १९ वटा गरी ८ सय ५० सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ६९ हजार राजश्व संकलन भएको हो ।

असोज महिनामा ९ सय ५० सवारी कारबाहीमा परेका थिए, जसबाट ६ लाख २२ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । असोजमा १ सय १८ ट्रकरटिपर, ४८ बस, २ सय ४३ जिपकार, ५३ ट्याक्टर, ४ सय २५ मोटर साइकल र अन्य ५९ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।

यसैगरी कात्तिक ९ सय सवारीसाधन कारबाहीबाट ६ लाख ५२ हजार रुपिया राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी सहायक हवालदार सुभास रानाभाटले बताए । उनका अनुसार कात्तिकमा १ सय १२ ट्रक,टिपर, २ सय ४ वटा बस, ८ सय ८२ जिपकार, ट्याक्टर दुई सय पाँच वटा, १ हजार चार सय १९ मोटर साइकल र १ सय २७ अन्य सवारी कारबाहीमा परेको थिए ।

गत आर्थिक वर्ष ०७८/०७९ मा आठ हजार सात सय ५० वटा सवारी कारबाहीमा परेका थियो । जसबाट ५६ लाख १६ हजार राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस