२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल मलको प्रबन्ध गर्न सरकारसँग किसान श्रेष्ठको माग

अ+ अ-

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले कृषकहरूका लागि पर्याप्त मलको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । बारा-४ मा निर्वाचित भएपछि धन्यवाद ज्ञापन कार्यक्रममा  बाराको विश्रामपुर, फेटा, प्रसौनी, परवानीपुरका कृषकहरूले मलको अभाव भएको भन्दै गुनासो गरेका थिए ।

‘मलको अभाव भयो भनेर मलाई कृषकहरूबाट गुनासो आएपछि तत्कालै मैले प्रधानमन्त्री तथा कृषि मन्त्रीका स्वकिय सचिव भानु देउवा, मुख्य सचिव शङ्कर वैरागी, कृषि मन्त्रालयका सचिव गोविन्द शर्मा, कृषि सामग्री लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीलाई फोन गरेर बारा ४ नं क्षेत्रमा कृषि मल, बिउ, सिँचाइको समस्याको विषयमा जानकारी गराएको छु,’ संघीय सांसद श्रेष्ठले भने ‘हिउँदे खेतीको लागि १÷२ दिनमा नै समाधान हुन्छ होला,कृषि सामग्री केन्द्रले केही दिनभित्रमा बारा ४ नं क्षेत्रको लागि आवश्यक मल उपलब्ध गराउँछु भनेर जानकारी गराएको छ ।’

संघीय सांसद श्रेष्ठले  बारा निर्वाचन क्षेत्र नं ४ का मतदाताहरूले  बाटोघाटो  समस्या, विद्यालयहरूमा भवन नभएको,बेरोजगार युवाहरूले रोजगारीको माग गरेको बताए । 

यसअघि  प्रसौनी गाउँपालिका वडा नं ७ बन्जरिया स्थित बंगेरी खोलामा झण्डै एक दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण गर्न पहल गरिदिन स्थानीयहरूले संघीय सांसद श्रेष्ठसँग अनुरोध गरेका थिए । संघीय सांसद श्रेष्ठले सो विषयमा सडक विभागको प्रमुख सहितको प्राविधिक टोलीलाई बोलाएर स्थलगत अध्ययन गरेर पुल निमार्णको कार्य सुरु गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस