२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थायी राजधानी दाङ सारेर सेवा सुचारु गर्न कर्मचारीको माग 

अ+ अ-

काठमाडौँ । दाङका कर्मचारीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाटै कार्य सञ्चालन गर्न माग गरेका छन्।

कर्मचारीका विभिन्न सङ्गठनका पदाधिकारीहरूले बिहीबार विज्ञप्ति जारी गरी प्रदेशको स्थायी राजधानी तोकेको दुई वर्ष बितिसक्दा पनि प्रदेश राजधानी कायम गरी सेवा सुचारु गर्न नसक्नु दुःखद भएको बताएका छन्। 

साथै उनीहरूले अब बन्ने प्रदेश सभा तथा प्रदेश सरकारको कार्य सञ्चालन राप्ती उपत्यका देउखुरीबाटै सञ्चालन गर्न उनीहरूले माग गरेका छन्। प्रदेशको स्थायी राजधानी तोकिएको स्थान प्रदेशका सबै जनताको पायक पर्ने भएकाले पनि त्यही बाटै सेवा प्रवाह गर्न उनीहरूले माग छ। 

बुधबार कर्मचारी सङ्गठनहरूका राष्ट्रिय स्तरका पदाधिकारीहरूले मुख्यमन्त्री कार्यालयमा प्रदेश राजधानी तोकिएको स्थानमा नसारी अस्थायी स्थानमै बस्नुपर्ने भनी ज्ञापनपत्र बुझाएको प्रति समेत उनीहरूले असहमति जनाएका छन्। 

नेपाल निजामती कर्मचारी सङ्गठन दाङका अध्यक्ष शेरबहादुर केसी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य बामदेव शर्मा, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य सरस्वती रेग्मी, नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारी, युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष रेश्मीराज अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) दाङका अध्यक्ष रुद्रमणी पौडेल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनका केन्द्रीय सदस्य हिरण्यराज शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो बताएका हुन्। 

प्रतिक्रिया दिनुहोस