उपसभामुख निर्वाचन : राप्रपा उम्मेदवारलाई ५ सांसदको समर्थन
काठमाडौँ । प्रतिनिधि सभामा उपसभामुख पदका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत पहिलो चरणमा प्रस्तुत प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामालाई अपेक्षाकृत न्यून समर्थन प्राप्त भएको छ। उक्त प्रस्ताव...