यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित) « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)


१४ मंसिर २०७९, बुधबार


विदेशी मुद्रा

काडमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ३१ पैसा र बिक्री दर १३५ रूपैयाँ ९४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ५१ पैसा र बिक्री दर १५७ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस