सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । सुन चाँदीको मूल्य आज घटेको छ ।

हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । हिजो ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस