२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षसम्म सरकाले दिने सेवासुविधा मन्दिर र विद्यालय निर्माणमा खर्च गर्ने सांसद् बुढाको घोषणा

अ+ अ-

डोल्पा । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले पाँच वर्षसम्म नेपाल सरकारबाट पाउने सेवा सुविधा मठमन्दिर, गुम्बा र विद्यालय निर्माण तथा मर्मतमा खर्च गर्ने घोषणा गरेका छन्।

जिल्लाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मठमन्दिर, गुम्बा र विद्यालय निर्माणसहित विपन्न बालबालिकाको पठनपाठनमा सहयोग गर्ने घोषणा गरेका हुन्।

डोल्पाली जनताले लगातार तेस्रो कार्यकालसम्म जिताएकोमा धन्यवाद दिँदै उनले जनताको हरेक सुख : दु:खमा साथ दिने बताए।

नवनिर्वाचित सांसद बुढाले भेरी करिडोर स्तरोन्नती, मसिनेचौर विमानस्थलमा परीक्षण उडान, ‘त्रिपुराकोट काइगाउँ बजार बचाउ’ योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्।