इलाम-२ मा सुवास नेम्वाङको अग्रता  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इलाम-२ मा सुवास नेम्वाङको अग्रता 


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १७३४ मतले अग्रता लिएका छन् । ४६ हजार मतगणना हुँदा नेम्वाङले २१ हजार ८३८ र काँग्रेसका डम्बर बहादुर खड्काले २० हजार १०४ मत प्राप्त गरेका हुन् । 

यस्तै मङ्गोल नसेशनल अर्गनाइजेसनका उम्मेदवार मनि बहादुर लिम्बुले १ हजार ८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्गाले ११४० मत पाएका छन् । अन्य उम्मेदवारले भने एक हजार मत पनि कटाउन सकेका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस