उदयपुर-१ मा नारायण खड्कालाई ११ सय २३ मतको अग्रता  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उदयपुर-१ मा नारायण खड्कालाई ११ सय २३ मतको अग्रता 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । उदयपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डा. नारायण खड्काले अग्रता कायमै राखेका छन् । 

अहिलेसम्म ३१ हजार ३ सय ९४ मतगणना गर्दा खड्का ११ सय २३ मतले अघि छन्। उनले १३ हजार १० मत प्राप्त गरेका छन् । 

नेकपा एमालेकी मञ्जु कुमारी चौधरीले ११ हजार ८ सय ८७ मत प्राप्त गरेकी छिन् । अब ४५ हजार ३ सय ६२ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस