भक्तपुर-२ मा पछि परे महेश बस्नेत, दुर्लभ थापाको अग्रता  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भक्तपुर-२ मा पछि परे महेश बस्नेत, दुर्लभ थापाको अग्रता 


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्।

यहाँ नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन्।

थापाले २२ हजार दुई सय ४८ मत ल्याएका छन्।

बस्नेतले २१ हजार ६ सय ४३ मत ल्याएका छन्। उनीहरूबीच ६ सय ५ को मतान्तर छ। थापा अघि छन्।

अब ६ हजार मत गणना गर्न बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस