रवि लामिछाने १ हजार मतले अगाडी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रवि लामिछाने १ हजार मतले अगाडी


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ । हालसम्म यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम गरेका छन् ।

हालसम्म भएको मतगणनामा रविले करिब एक हजार मतको अग्रता बनाएका छन् । उनले ५ हजार १२८ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत पाएका छन् ।

यता, गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस