जनमोर्चाकी पौडेलभन्दा एमालेका सूर्य थापाको २ हजार मत अन्तरको अग्रता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जनमोर्चाकी पौडेलभन्दा एमालेका सूर्य थापाको २ हजार मत अन्तरको अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्युठानमा एमालेका सूर्यबहादुर थापा क्षेत्रीले फराकिलो मत अन्तरले अग्रता लिएका छन् । 

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी जनमोर्चाकी दुर्गा पौडेलभन्दा एमालेका थापाले २ हजार ८५ मतले अग्रता लिएका छन् ।

थापाले कुल ५ हजार ७२३ मत ल्याउँदा पौडेलले ३ हजार ६३८ मत मात्रै ल्याएकी छिन् । सुरुदेखि अग्रता लिएका थापाले पछिल्लो मत अन्तर बढाउँदै लगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस