काठमाडौँ २ बाट राप्रपाका सुनिल केसी विजयी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ २ बाट राप्रपाका सुनिल केसी विजयी


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनिल केसी विजयी भएका छन् ।

केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस