झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणामअनुसार लिङ्देनले ५२६४ मत पाएका छन् भने नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले ३७८८ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ४४० मत पाएका छन् ।