‘कुलिङ पिरियडको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठ्यो’-सांसद कुँवर
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले...