काठमाडौँ-१ मा राप्रपाका मिश्रको अग्रता कायम  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँ-१ मा राप्रपाका मिश्रको अग्रता कायम 


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर-१ मा १२ हजार मतगणना सम्पन्न भएको छ । १२  हजार मतगणना हुँदा राप्रपाका रवीन्द्र मिश्रको अग्रता देखिएको छ । 

राप्रपाका मिश्रले ३,०५७ मत पाउँदा काँग्रेसका प्रकाशमान सिंहले २,८७३ मत पाएका छन् । 

नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १,७३० मत पाएका छन् । अहिलेसम्म काठमाडौँ १३, ३१ र २९ वडाको मतगणना सम्पन्न भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस