धनकुटामा शङ्कास्पद वस्तु फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनकुटामा शङ्कास्पद वस्तु फेला


५ मंसिर २०७९, सोमबार


काठमाडौँ। धनकुटा नगरपालिका ९ बेलाहारामा शङ्कास्पद वस्तु फेला परेको छ । बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शङ्कास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शङ्कास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शङ्कास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस