हुम्लाको नेप्का केन्द्रमा खस्यो ९७ प्रतिशत मत  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुम्लाको नेप्का केन्द्रमा खस्यो ९७ प्रतिशत मत 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकास्थित डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रमा २३६ मत खसेको छ ।

२४२  मतदातामध्ये २३६ जनाले मतदान गरेको मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।

वारेसनामा विवादका कारण केही समय तनावग्रस्त रहेको डाँफे आधारभूत विद्यालयको मतदान केन्द्रमा खसेको यो मत ९७ प्रतिशत हो ।

Tags :
प्रतिक्रिया दिनुहोस