सिद्धदीप आवि मतदान केन्द्रमा ३२.३४ प्रतिशत मत खस्यो  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिद्धदीप आवि मतदान केन्द्रमा ३२.३४ प्रतिशत मत खस्यो 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बैतडीको पाटन नगरपालिका ०८ स्थित सिद्धदीप आधारभूत विद्यालय मतदान केन्द्रमा ३२.३४ प्रतिशत मत खसेको छ । 

१६८८ मतदाता रहेको उक्त मतदान केन्द्रबाट दिउसो १ बजेसम्म ५ सय ४६ मत खसेको पत्रकार वीरेन्द्र विष्टले बताए । 

जसमा पुरुष मतदाता ३०३ र महिला २४३ जनाले मतदान गरेका छन् । 

जिल्लाभर लगभग २० प्रतिशत  मत खसेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस