प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्।

थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस