२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एयर इण्डियाले ४ वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्दै

अ+ अ-

काठमाडौँ । टाटा समूह एयर इण्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ । यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरसमेत एयर इण्डियामा गाभिने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार टाटा समूहले यो योजना सफल बनाएमा संसारकै शक्तिशाली एयरलाइन्स कम्पनीमध्ये एयर इण्डिया पनि एक हुनेछ । टाटाले भिस्तारालाई समेत एयर इण्डियामा गाभ्ने तयारीका क्रममा सिंगापुर एयरलाइन्ससँग प्रस्ताव गरिसकेको समेत समाचारमा उल्लेख छ ।

टाटा समूहले सरकारी स्वामित्वको एयर इण्डियाको सेयर खरिद गरेको थियो । एयर इण्डिया खरिद गर्नु अगाडि नै भिस्तारा र एयर एसिया टाटाले चलाइरहेको थियो । एयर इण्डिया खरिद गरेपछि भने टाटासँग एयर इण्डिया एक्स्प्रेस समेत समाहित भयो । यसरी अहिले टाटासँग चार वटा एयरलाइन्स कम्पनी रहेका छन् । एयर इण्डिया आक्रामक बजार विस्तारको तयारीमा छ ।

समाचारमा उल्लेख भए अनुसार कम्पनीले निकट भविष्यमै ३ सय वटा जहाज अर्डर गर्ने तयारीमा छ । अहिले नेपालमा भारतबाट एयर इण्डिया, भिस्तारा र इण्डिगो एयरले नियमित उडान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस