सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाले बढेर तोलामा ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस