२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कसैको डर, त्रास, धाक, धम्की वा प्रलोभनमा नपरी मतदान गर्न आग्रह’

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलवार यस्तो आह्वान गरेका हुन्।

सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत सङ्केत गरिसकेको मतपत्रको गोपनीयता भङ्ग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘म आदरणीय मतदाताहरूमा विशेष अनुरोध गर्न चाहन्छु( निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरूले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रूपले आफ्नो मताधिकार प्रयोग गर्नुहोला। यो तपाईँहरूको अधिकार हो। मतदान गर्न पाउनु अधिकार मात्रै होइन। आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो। मतदान प्रक्रियाको गोप्यता भङ्ग भयो भने मतपत्र गणना हुँदैन। यति मात्र नभई सम्बन्धित मतदान अधिकृतले कानुन बमोजिम त्यही केन्द्रमै निज व्यक्तिलाई दण्ड सजाय गर्न सक्ने व्यवस्था छ। त्यसैले गोपनीयता कायम गर्नुपर्छ।’

उनले अतिरिक्त मतपत्रको गोप्यता भङ्ग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अप्ठ्यारो पर्न सक्ने खतरा रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस