‘नेपाली सेना फोटो प्रतियोगिता २०७९’ हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘नेपाली सेना फोटो प्रतियोगिता २०७९’ हुने


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली सेना ‘फोटो प्रतियोगिता २०७९’ हुने सञ्चालन हुने भएको छ । 

सेनाका विभिन्न गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख राख्ने र आवश्यक परेमा उपयोग गर्न सहज बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । 

उक्त प्रतियोगितामा गैह्र सैनिकलाई समेत सहभागी गराइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस