२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदै छ ।

विहान साढे ९ बजे टियु क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। हालसम्म समान ३ खेल खेलेका दुवै टोली प्रतियोगितामा अपराजित छन्।

३ वटै खेल जितेको पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दुई खेल जितेर एक खेल बराबरी खेल्दै अंक बाँडेको मधेश प्रदेश ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

आजै विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। यसअघि खेलेका ३ वटै खेल हारेको कर्णाली प्रदेश आज पहिलो जितको खोजीमा हुनेछ।

अंकविहीन कर्णाली समूह ए को अंकतालिकामा पुच्छारमा छ। तीनमध्ये २ खेल जितेर ४ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस