बार एसोसिएसनले संसदीय चुनावको पर्यवेक्षण गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बार एसोसिएसनले संसदीय चुनावको पर्यवेक्षण गर्ने


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौं । नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को पर्यवेक्षण गर्ने भएको छ ।

कार्यवाहक अध्यक्ष अधिवक्ता हर्कबहादुर रावलले विज्ञप्ति जारी गर्दै एसोसिएसनले आगामी मंसिर  ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षक गर्ने जनाएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस