सुनको मूल्य घट्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ? 


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलामा ९३ हजार २०० रुपैयाँ भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुनको मूल्य ४०० सय रुपैयाँले घटेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । 

 हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ भएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार २२५ रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस