२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाको डडेलधुरा यात्रा रोकिएको छैन : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ ।  निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरा यात्रा स्थगित नगरेको जनाएको छ । 

सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाको यात्रा नगर्न/नगराउन निर्देशन दिने निर्णय गरेको समाचार आएसँगै आयोग उच्च स्रोतले प्रधानमन्त्री जस्तो व्यक्तिलाई रोकेको भन्ने कुरा हल्ला भएको बताए । ‘अनुमति दिएको हप्ता दिन भई सक्यो’ ती स्रोतले भने, ‘निर्वाचन आयोगले कहीँ कतै सकैलाई अवरोध गर्ने काम गर्दैन ।’ 

निर्वाचन प्रचार प्रसारमा जान पाउने अधिकारीहरूको हकमा निर्वाचन आचार संहिताबमोजिम आयोगको अनुमतिमा सरकारी स्रोत साधनको प्रयोग नगर्ने गरी प्रचार प्रसारमा जान सकिने उनले बताए । 

प्रधानमन्त्रीलगायत मन्त्रीहरूको भ्रमणका सन्दर्भमा आयोगले आफ्नो निर्वाचन तथा अन्य निर्वाचन क्षेत्रमा जानका लागि अनुमति मागिएको भए सरकारी स्रोत साधनको प्रयोग नगरी जान अनुमति दिई सकिएकोसमेत उनले जानकारी दिए । 

प्रधानमन्त्री देउवा आजै सुदूर पश्चिमको यात्रा गर्ने तयारीमा छन् । 

प्रतिक्रिया दिनुहोस