‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल
काठमाडौँ । शंकर पोखरेलले चुनावी परिणाममा देखिने अल्पकालीन उत्साह वा ‘लहर’ले मात्रै स्थायी राजनीतिक उपलब्धि सुनिश्चित नगर्ने धारणा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणीमा उनले एक पटकको उल्लेखनीय जितलाई...