दिईयो अस्ताउँदो सूर्यलाई अर्घ्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दिईयो अस्ताउँदो सूर्यलाई अर्घ्य


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । 

तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो ।

छठ पर्वका लागि काठमाडौँको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वाग्मती नदी किनारमा भक्तजनको भिड लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस