सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर ९३ हजार १०० र तेजाबी सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर पनि तोलामा ११ सय ७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस