लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ।

खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्तरर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको हो।

योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस