२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारी फिर्ता नलिएपछि जसपाका ७ नेता कारबाहीमा

अ+ अ-

काठमाडौँ । । जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ ।

केन्द्रीय सदस्य सदस्य करिमा बेगमसहित ७ जनालाई पार्टीबाट निष्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

पार्टीबाट निष्कासनमा पर्ने अन्य नेताहरूमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद् सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरीशङ्कर साह, युवा नेताहरू मुकेश कुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाल छन् ।

उनीहरूले एमाले-जसपा गठबन्धनको निर्णय विपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा अर्को पार्टीबाट तथा स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरूलाई कारबाही गरिएको अध्यक्ष यादवले बताए ।

वेगमले पर्सा क्षेत्र नं २ (ख), अन्सारीले क्षेत्र नं १ (क), द्विवेदी र सिंहले पनि क्षेत्र नं २ (ख), जयसवालले क्षेत्र नं ३ (क) बाट उम्मेदवारी दिएका छन् । नेपाल सुशासन पार्टीमा गई शिवकुमार र गौरीशङ्कर साहले क्रमशः क्षेत्र नं ३ (क) र ३ (ख) बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस