घनश्याम भूसालले पाए चुनाव चिह्न त्रिभुज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भूसालले पाए चुनाव चिह्न त्रिभुज


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।

त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस