२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसीमा देशका सबै पालिका प्रमुखलाई निम्त्याइने

अ+ अ-

काठमाडौँ । सिस्नुपानी नेपालले यस वर्षको देउसीमा मुलुकका ७५३ वटै स्थानीय तहका प्रमुखलाई निम्तो दिने भएको छ । सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई देउसीको लागि पहिलो निम्तो दिइएको छ ।

‘प्रज्ञा-सिस्नुपानी देउसी २०७९’ नाम दिइएको देउसी कात्तिक ५ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । देउसीको तयारीमा जुटेका हास्य कलाकार मनोज गजुरेलका अनुसार स्थानीय सरकारको चर्चा, लोकप्रियतादेखि युवा सहभागिता भएकाले पनि जनप्रतिनिधिलाई निम्तो दिइएको हो ।

जनप्रतिनिधिसँगै कार्यक्रममा संगीत क्षेत्रका विशिष्ट व्यक्तिलाई पनि निम्तो दिइने भएको छ ।