गोरखाका सामुदायिक विद्यालय सोमबारदेखि सञ्चालन, भर्ना अभियान पनि सुरु हुने
काठमाडौँ । गोरखाका सामुदायिक विद्यालयहरूमा भोलि सोमबारदेखि नियमित पठनपाठन तथा भर्ना प्रक्रिया एकैसाथ सुरु हुने भएको छ। संघीय सरकारले नयाँ शैक्षिक सत्र वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरे पनि...