अधिवक्ता कार्कीले गराए स्वतन्त्र उम्मेदवारी दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अधिवक्ता कार्कीले गराए स्वतन्त्र उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । अधिवक्ता सुरेशकुमार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

अधिवक्ता कार्कीले सिराहा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस