२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् प्रतिनिधिसभातर्फ काँग्रेसका ८९ उम्मेदवार (सूचीसहित)

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । काँग्रेसले ७७ निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको हो ।

सत्ता गठबन्धनबाट माओवादी ४७, एकीकृत समाजवादी २०, लोसापा ७ र जनमोर्चा २ सिटमा उम्मेदवारी दिएका छन् । काँग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८ निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार खडा गरेको छ ।​

यस्तै गण्डकी प्रदेशका ११, लुम्बिनीका १३, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा ९ निर्वाचन क्षेत्रमा काँग्रेसले उम्मेदवारी दिइएको छ ।​ 

प्रदेश १

१-तेह्रथुम -सीता गुरुङ

२-पाँचथर-भीष्मराज आङदेम्बे

३-धनकुटा-सुनिल थापा

४-संखुवासभा-दीपक खड्का

५-ओखलढुंगा-रामहरि खतिवडा

६-सोलुखुम्बुम-बलबहादुर केसी

७-इलाम २-डम्बर खड्का

८-झापा १-विश्वप्रकाश शर्मा

९-झापा ३-कृष्णप्रसाद सिटौला

१०-झापा ४-देउकुमार थेबे 

११-झापा ५-खगेन्द्र पाण्डव अधिकारी

१२-मोरङ १-डिगबहादुर लिम्बु

१३-मोरङ २-सुजाता कोइराला

१४-मोरङ ३-सुनिल शर्मा

१५-मोरङ ६-डा. शेखर कोइराला

१६-सुनसरी २-सिताराम मेहता

१७-सुनसरी ३-विजयकुमार गच्छदार

१८-सुनसरी ४-ज्ञानेन्द्रबहादुर कार्की

१९-उदयपुर-१  डा.नारायण खड्का​

मधेस प्रदेश

१-सप्तरी १-रामदेव साह

२-सप्तरी ३-दिनेशकुमार यादव

३-सप्तरी ४-तेजुलाल चौधरी 

४-​सिरहा १-पद्मनाराण चौधरी

५-रहा २-चित्रलेखा यादव

६-धनुषामा २-रामकृष्ण यादव

७-धनुषा ४-महेन्द्र यादव

८-महोत्तरी ४-महेन्द्रकुमार राय यादव

९-सर्लाही-४ नागेन्द्र कुमार राय

१०-रौतहट २-रित्तोद आलम

११-रौतहट ४-देवप्रसाद तिमिलसिना  

१२-बारा १-उमाकान्त चौधरी

१३-पर्सा-२  अजयकुमार चौरासिया

१४- पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

१५-पर्सा ४-रमेश रिजाल​

बागमती प्रदेश

१-काभ्रे २-शिवप्रसाद हुमागाईँ

२-ललितपुर १-उदयशमशेर राणा

३-भक्तपुर २-दुर्लभ थापा

४-काठमाडौं १-प्रकाशमान सिंह

५-काठमाडौं ३-सन्तोष चालिसे

६-काठमाडौं ४-गगन थापा 

७-काठमाडौं ५-प्रदीप पौडेल

८-काठमाडौँ ६-भीमसेनदास प्रभान

९-काठमाडौं १०-राजेन्द्र कुमार केसी

१०-रसुवा-मोहन आचार्य

११ नुवाकोट २ – अर्जुननरसिंह केसी

१२ सिन्धुली १ – श्यामकुमार घिमिरे

१३ ​सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

१४ धादिङ २ – दिलमान पाख्रिन

१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

१६ चितवन १ –  विश्वनाथ पौडेल

१७ चितवन २ – उमेश श्रेष्ठ

१८ रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

१ तनहुँ १ – रामचन्द्र पौडेल

२ तनहुँ २ – शङ्कर भण्डारी

३ स्याङ्जा–१ राजु थापा

४ स्याङ्जा २ – धनराज गुरुङ

५-नवलपुर १-शशाङ्क कोइराला

६-पर्वत-अर्जुन जोशी

७-मनाङ-टेकप्रसाद गुरुङ 

८-कास्की १- किशोरदत्त बराल

९-गोरखा १-राजेन्द्र बजगाईँ

१०-म्याग्दी-खमबहादुर गर्जुवा

​११-मुस्ताङ-याेगेश गाैचन थकाली

लुम्बिनी प्रदेशका 

१-गुल्मी १-चन्द्र भण्डारी 

२-नवलपरासी २-देवेन्द्र कँडेल

३-नवलपरासी-१ विनोद चौधरी

४-रुपन्देही ३-बालकृष्ण खाँण

५-रुपन्देही ४- प्रमोद  यादव

६-रुपन्देही ५ – भरतकुमार शाह

७-कपिलवस्तु-२ सुरेन्द्र आचार्य

८-कपिलवस्तु ३-अभिषेकप्रताप साह 

९-अर्घाखाँची-पुष्पा भुसाल

१०-दाङ ३-दीपक गिरि

११-बाँके ३-किशोरसिंह राठौर

१२-बर्दिया १-अरुण प्रकाशसिंह राठौर

१३-पाल्पा १-ज्ञानबहादुर गाहा

कर्णाली प्रदेश

१-मुगु-ऐन बहादुर शाही

२-सुर्खेत १-पूर्णबहादुर खड्का

३-सुर्खेत २-हृदयराम थानी

४-दैलेख २-दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

१-डडेलधुरा-शेरबहादुर देउवा

२-बाजुरा-बद्री पाण्डे

३-दार्चुला-दिलेन्द्र बडू

४-अछाम २-पुष्प शाह

५-कञ्चनपुर २-एनपी साउद

६-कञ्चनपुर ३-रमेश लेखक

७-कैलाली १-रामजनम चौधरी

८-कैलाली ४-वीरबहादुर बलायर

९-कैलाली ५-डिल्लीराज पन्त

प्रतिक्रिया दिनुहोस