२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुकेश अम्बानीलाई मार्ने धम्की दिने व्यक्ति बिहारबाट पक्राउ

अ+ अ-

काठमाडौँ । मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिने  एक व्यक्तिलाई मुम्बई प्रहरीले बिहारको दरभंगाबाट पक्राउ गरेको छ ।

अभियुक्तको नाम राकेश कुमार मिश्र हो । मुम्बई प्रहरीका अनुसार राकेश मिश्रालाई बिहार प्रहरीको सहयोगमा राति पक्राउ गरिएको हो । राकेशलाई आईपीसीको धारा ५०६९२० र ५०७ अन्तर्गत पक्राउ गरिएको छ।

बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम बनाउने धम्की दिएका थिए। यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आकाशलाई मार्ने र घर एन्टिला उडाउने धम्की दिएका थिए ।

धम्कीलाई ध्यानमा राख्दै भारत सरकारले हालै मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा दिएको छ भने नीता अम्बानीलाई वाई प्लस सुरक्षा दिइएको छ । धम्कीपूर्ण फोन आएपछि अस्पताल र घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस