काठमाडौँको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौँको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस